Deshko News
९ आश्विन २०८०, मंगलबार

हिमालयन शेर्पालाई ४-० ले हराउँदै झापा फाइनलमा



काठमाडौं, माघ २१

झापा ११ दोश्रो झापा गोल्डकपको फाइनलमा पुगेको छ । आयोजक झापाले शुक्रबार हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले हराएर फाइनलमा पुगेको हो ।

विर्तामोडको डोमालाल रंगशालामा भएको खेलमा झापाका लागि कर्ण लिम्बुले दुई साथै बुद्ध चेमजोङ र खमिर गिल्सन कन्दङवाले एक एक गोल गरे ।

प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News