प्रधानमन्त्री किन बारा जाँदै छन ?



काठमाडौ,  माघ २९

विभिन्न विकास आयोजनाहरुको निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आज बारा जाँदै छन । प्रधानमन्त्री दाहाल बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्ने तयारी भएको दाहालको निजी सचिवालयले जनाएको छ । सो क्रममा   दाहालले बारा जिल्लामा निर्मित विभिन्न आयोजनाको निरिक्षणका साथै आयोजना निर्माणमा भइरहेको प्रगतिबारे जानकारी लिनुहुने बताइएको छ ।

आजै दाहालले रौतहटको आयोजनाहरुको पनि निरिक्षण गर्ने छन । रौतहटमा निर्माणधिन विभिनन आयोजनाहरुको अवलोकन तथा निरिक्षण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News