दुर्घटनामा एक जनाको मृत्यु



डोटी, फागुन १

डोटीको बनलेक गाविसमा ट्रयाक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार से १ त २५५५ नम्बरको ट्रयाक्टरबाट खसेर बनलेक–७ का वर्ष १८ का भक्तबहादुर रावतको मृत्यु भएको हो । चालक तथा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News