कति छ आज सुनको भाउ ?


 


काठमाडौं, फागुन २

आज सुनको भाउमा कुनै घटबढ भएको छैन । हिजो ५५ हजार ४ सयमा कारोबार भएको सुनको भाउ आज पनि ५५ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । चाँदी प्रतितोला ८ सय २० रूपैयाँ रहेकोमा आज पनि प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्