कति छ आज सुनको भाउ ?



काठमाडौं, फागुन २

आज सुनको भाउमा कुनै घटबढ भएको छैन । हिजो ५५ हजार ४ सयमा कारोबार भएको सुनको भाउ आज पनि ५५ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । चाँदी प्रतितोला ८ सय २० रूपैयाँ रहेकोमा आज पनि प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News