Deshko News
१४ आश्विन २०८०, आइतबार

चेल्सीलाई ११ अंकको अग्रता



काठमाडौं, फागुन १५

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा स्वान्सी सिटीमाथि ३-१ को जित हासिल गर्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ । यद्यपी चेल्सीले १ खेल कम खेलेको छ । २६ खेलबाट चेल्सीको ६३ अंक भएको छ भने एक खेल बढी खेलेको सिटीको ५२ अंक छ ।

आफ्नो ३ सयौं प्रिमियर लिग खेलमा शेष फेब्रिगासले गोल गर्दै चेल्सीलाई अग्रता लिएका थिएका थिए । पहिलो हाफको अन्त्यतिर लारेन्टेको गोलमा स्वान्सीले खेलमा र्फकने प्रयास गरेपनि दोस्रो हाफमा चेल्सी हावी भयो । उसका लागि ७२औं मिनेटमा पेड्रो र ८४औं मिनेटमा डिएगो कोष्टाले गोल गरे ।

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News