रवि लामिछानेलाई हिरासतमा पठाउन चितवन अदालतको आदेश

चितवन । जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाएको छ।
साहारा सहकारीको बचत अपचलन प्रकरणमा थुनछेक बहस नसकिएको भन्दै लामिछानेलाई हिरासतमा पठाएको हो।
प्रकाशित मिति: २३ माघ २०८१, बुधबार