तमोर नदीको उद्गमस्थलमा जमेको हिउँ


 


ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, टिप्ताला भञ्ज्याङ क्षेत्रस्थित तमोर नदीको उद्गमस्थलमा जमेको हिउँ । समुद्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको यस क्षेत्र नेपाल–चीन सीमाबाट बग्ने तमोर नदीको सुरूवाती बिन्दु हो । तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्