टपरी बुन्न सिक्दै विद्यार्थी



तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित शुक्रबार सालको पातबाट टपरी बुन्ने सीप सिक्दै अमरज्योति माध्यमिक विद्यालयका विद्यार्थी । विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई विभिन्न सीप सिकाइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने / रासस

प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्