गोर्खा सेनाको ब्यान्ड प्रस्तुत



बेलायती सेनामा औपचारिक रुपमा प्रवेश गरेका नेपाली युवाहरु पोखरामा शुक्रबार आयोजना गरिएको वार्षिक प्रमाणिकरण परेडमा गोर्खा सेनाको ब्रिगेड ब्यान्ड प्रस्तुत गर्दै। तस्बिरः कृष्ण दवाडी/ रासस

प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्