तोरी चुच्चोमा च्यापेर उड्दै गरेको सुगा
शुक्लाफाँटा नगरपालिका–२ का किसानको खेतबाट आहाराका लागि पाक्दै गरेको तोरी चुच्चोमा च्यापेर उड्दै गरेको टुँइसी प्रजातिका सुगा । यहाँ गहुँ, तोरी मटरलगायतका बाली पाक्ने बेला सुगाले निकै सताउने गरेको किसान बताउँछन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित मिति: २७ माघ २०८१, आइतबार
















