सुनको भाउ घट्यो



काठमाण्डौ, फागुन १८

आज सुनको भाउ घटेको छ । सुन आज तोलाको ५५ हजार ८ सयमा कारोबार भइरहेको छ । सुन हिजो तोलाको ५६ हजार २ सयमा कारोबार भएको थियो । आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।
यस्तै चाँदीको भाउमा आज कुनै घटबढ भएकाने छैन । चाँदी आज पनि तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः de[email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News