Deshko News
१४ आश्विन २०८०, आइतबार

भाेजपुर क्याम्पसमा अखिल विजयी, कस्काे मत कति ?



काठमाडाैं, फागुन १९

भाेजपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युननियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियु विजयी भएकाे छ । अखिलका उम्मेदवार प्रकाशसिं रार्इ १२७ मत ल्याउँदै विजयी बनेका हुन् ।

रार्इका प्रतिद्दन्दी नेविसंघका उम्मेदवार टार्जन रार्इले ११० मत ल्याएका थिए । त्यस्तै अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी फाेरमका संयुक्त उम्मेदवार अाशा खड्काले ८७ मत ल्याएकी थिइन ।

सचिव पदमा भने नेविसंघका अनाेज कार्की विजयी बनेका छन् । सचिव पद बाहेक अन्य सबै पदमा अखिल विजयी बनेकाे हाे । विजयी बनेका कार्कीले १३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्दन्दी अखिलका प्रताप तामाङले १२५ मत प्राप्त गरे । संयुक्त प्यानलका उम्मेदवार सुजन भण्डारीले ८७ मत ल्याए ।

काेषाध्यक्षमा अखिलकी नमुना घिमिरेले सबैभन्दा बढी १४० मत प्राप्त गरिन भने उनका प्रतिद्दन्दी संयुक्त प्यानलका शिखर रार्इ ९२ र नेविसंघकी मनिता वयलकाेटीले ९१ मत प्राप्त गरिन् ।

त्यस्तै विजयी बनेका सदस्यहरूमा देवेन्द्र भुजेल १५५, संगीता थापा १५२, विकास तामाङ १४५ , मन्दिरा श्रेष्ठ १४२, निशा तामाङ १४१, र काैशिला शिवा १३६ ल्याएर विजयी बनेका छन् । विजयी सबै अखिलका उम्मेदवार हुन् ।

 

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News