परराष्ट्रमन्त्री डा राणासहित राजदूतहरु इलाममा
इलामको पर्यटकीयस्थल कन्याममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा नेपालका लागि विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरु । परराष्ट्र मन्त्रालयद्वारा नयाँ वर्ष २०८२को अवसरमा आयोजित ‘रिट्रिट’ कार्य्रकममा परराष्ट्रमन्त्री डा राणासहित नेपालस्थित विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरु कन्याम पुग्नुभएको हो । तस्बिर सौजन्य ः परराष्ट्रमन्त्रीको सचिवालय /रासस
प्रकाशित मिति: १ बैशाख २०८२, सोमबार
















