फूलघोडाको व्यापार



इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेच्न बसेका महिलाहरु । यहाँ प्रत्येक वर्ष वैशाख ३ गते मेला लाग्ने गर्छ । मेलाको दिन थानमा फूलघोडा चढाउँदा मनोकामना पुराहुने धार्मिक विश्वाँस रहेको छ । तस्बिर: ध्रुव ढकाल / रासस

प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्