नेपाल–चीन उत्तरी कोरला नाकाबाट सरसफाइ सुरु



मुस्ताङको पाँच गाउँपालिकाको आयोजनामा समुद्री सतहदेखि चार हजार ६१० को उचाइमा रहेको नेपाल–चीन उत्तरी कोरला नाकाबाट आजदेखि सरसफाइ सुरु गरिँदै । धार्मिक तथा पर्यटकीय स्थानहरु,जलवायु सङ्कट तथा वातावरणीय प्रदूषण न्यूनीकरण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पालिकाहरुले सरसफाइ अभियान चलाएका हुन । तस्बिरः सुन्दरकुमार थकाली/रासस

प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्