स्वास्थ्य विमा दर्ता सहयोगीलाई नगरपालिकाद्वारा साइकल प्रदान



रामधुनी नगरपालिकाले प्रदान गरेको साइकल लिएपछि प्रसन्न मुद्रामा देखिएका स्वास्थ्य विमा दर्ता सहयोगीहरु । स्वास्थ्य विमा विस्तार गर्न सहजकर्ताको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाले १२ जना स्वास्थ्य विमा दर्ता सहयोगीलाई साइकल वितरण गरेको हो । तस्बिरः शिशिर भट्टराई/रासस

प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्