मुख्यमन्त्री सिंहसँग सातवटै प्रदेशका भाैतिक पूर्वाधार मन्त्रीहरू
महाेत्तरी जिल्लाकाे बर्दिबास नगरपालिका -४ मा साेमबार मधेश प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयाेजित ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनाैती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत सातवटै प्रदेशका भाैतिक पूर्वाधार मन्त्रीहरू सामूहिक तस्बिरमा । तस्बिर : सञ्जीतकुमार मण्डल / रासस
प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार
















