सीप सिक्दै महिला
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग तथा प्रशिक्षण केन्द्रमा ऊनका सामाग्री बनाउने सीप सिक्दै महिलाहरू । केन्द्रले महिलाहरूलाई आय-आर्जनमुखी बनाउने उद्देश्यले विभिन्न किसिमका हातले बुनेका ऊनका समान उत्पादन तथा बिक्री गर्दै आएको छ। तस्बिर : कुलदीप न्यौपाने / रासस
प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार
















