चाँगुनारायण मन्दिरमा रथ जात्रा



चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म चल्ने चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको खट जात्रा मनाइँदै । पाँचदिन अगाडि निम्तो पूजा दिएर सुरु भएको यो जात्रा त्रयोदशीदेखि सुरु भएर मातातीर्थका दिन खटजात्रा गरि आज अक्षय तृतीयासम्म पाँच दिन मनाइने चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपध्यायले जानकारी दिनुभयो । तस्बिरः रमेश गिरी/रासस

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्