औद्योगिक ग्राममा मुढा बुन्दै महिला
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा स्थापना गरिएको औद्योगिक ग्राममा मुढा बुन्दै महिलाहरु । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा स्थापित उक्त औद्योगिक ग्राममा बाँस तथा फलामजन्य सामग्री उत्पादन गर्न थालिएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस
प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार
















