काफलको व्यापार
दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित टुनापानीमा फलेको काफल सङ्कलन गरी नजिकैको तुलसीपुर उपमहानगरपालिका–३ सातबासमा थोक मूल्यमा किनबेच गर्दै महिलाहरु। टुनापानीका स्थानीय महिलाहरूले यस सिजनमा जङ्गलबाट काफल टिपेर बिक्री गरी जीविकोपार्जन गर्ने गर्दछन्। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार
















