निःशुल्क स्वास्थ्य परीक्षण आएका सेवाग्राही
चालिस वर्षभन्दा माथि उमेर समूहका नागरिकको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने उदेश्यले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ स्थित गुमी स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिरामी । शिविरमा रक्तचाप, मधुमेह, मृगौलाको जाँच हुनेछ । तस्बिरः हेमन्त केसी/रासस
प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार
















