एक सिंगे गैँडा



चितवनको कुमरोज सामुदायिक वनको दराई­बोटे ताल नजिक साेमबार देखिएको दुर्लभ एक सिंगे गैँडा। पछिल्लो समय कुमरोजमा वन्यजन्तुहरुको वासस्थान संरक्षण भएपछि यहाँ बाघ, गैँडा, हात्ती, चित्तल, भालु, चराचुरुङ्गीलगायतको उपस्थिति बाक्लाे देखिन थालेको छ । जसका कारण पर्यटकहरु हात्ती तथा जीप सफारी गरी वन्यजन्तु अवलोकनमा लोभिने गरेका छन् । तस्बिर : नारायण ढुङ्गाना/रासस

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्