राष्ट्रिय सूचना आयोगद्वारा पुरस्कृत व्यक्तित्वहरु
राष्ट्रिय सूचना आयोगको १८ औँ स्थापना दिवसका अवसरमा सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा पुरस्कृत व्यक्तित्वहरु सामूहिक तस्बिरमा । तस्बिरः नवीन पौडेल/रासस
प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार
















