रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन गरिने



काठमाडौं, १५ जेठ  सरकारले रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन गर्ने निर्णय गरेको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२-०८३ को वार्षिक वजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विषादी परिचालनका लागि थप जनशक्ति परिचालन गरिने बताउनुभएकाे हाे ।

यसैगरि माटो परीक्षणका लागि घुम्ती परिचालन गरिने भएको छ । 

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्