गोकुलेश्वर–दार्चुला सडक अवरुद्ध
काठमाडौं । पहिरोले गोकुलेश्वर–दार्चुला सडक अवरुद्ध भएको छ ।
सोमबार बिहान करिब पौने ६ बजे शैल्यशिखर नगरपालिका–६, तेरछ्र्यालेकस्थित सडकमा पहिरो खसेको हो ।
पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २ भदौ २०८२, सोमबार












