गोकर्णेश्वर मन्दिर -कुशे अौँसी
काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ स्थित गोकर्णेश्वर मन्दिर परिसरमा शनिबार बिहान कुशे अौँसीका दिन दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस
प्रकाशित मिति: ७ भदौ २०८२, शनिबार
















