रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ



काठमाडौँ ११ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ।

एक महिलालाई गालीगलौज गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले बताए । उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।

प्रकाशित मिति: ११ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्