सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा छिरे प्रदर्शनकारी



धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् ।

सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज देशभर आन्दोलन भइरहेको हो ।

अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेका छन् ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्