एमालेको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा



काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो १ बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।

सचिवालय बैठकले ११औँ महाधिवेशनको तयारी र प्रतिनिधिसभा पुनःस्थापनालगायतका बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्