राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

विशेष महाधिवेशन आव्हानपछि पार्टी विभाजनको डिलमा रहेको बेला राष्ट्रपतिसँग देउवाको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

यसअघि आज बिहान देउवा र शेखर कोइरालाबीच भेट भएको थियो ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्