काँग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
काठमाडौँ, पुस २८ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।
विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा सोमबार बिहान पौने ११ बजेदेखि बन्दसत्र सुरु भएको हो ।
बन्दसत्र ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठको अध्यक्षतामा सुरु भएको छ ।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












