फरमुल्लाह मन्सुर पनि उपसभापतिकाे उम्मेदवार
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर उपसभापतिकाे उम्मेदवार बनेका छन् । गुट फेरेका मन्सुरले बुधबार उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि सहमहामन्त्री थिए ।
मन्सुरले भने- ‘अहिले केही नभनौँ, गगन थापालाई सोध्नुस् ।’
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार
















