काँग्रेसको आधिकारिकता पाएसँगै गगन थापाले बोलाए केन्द्रीय समिति बैठक



काठमाडौँ, माघ ३ । नेपाली कांग्रेसको आधिकारिकता पाएसँगै सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् ।

बैठक आज बिहान ११ः३० बजे नयाँ बानेश्वर स्थित अर्पण बैंक्वेयटमा बस्ने गरी बोलाइएको छ ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्