५ सय र २ हजारका भारू नेपालमा गैरकानुनी


 


काठमाडौं, वैशाख १३

राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले पछिल्लो समय होटलहरूले गैरकानुनी रूपमा पाँच सय र दुई हजार दरका भारू नोट चलाइरहेको पाइएको बताए ।

भारत सरकारले पुरानो भारू ५ सय र एक हजारको नोट खारेज गरेर ५ सय र दुई हजारको नोट चलनमा ल्याए पनि नेपालमा भने यी दुई नोटमाथि प्रतिबन्ध लाग्दै आएको छ।

नेपालमा एक सयभन्दा तलका नोट मात्र चलाउन व्यवसायीलाई ढुंगानाले सुझाव दिए। कारोबार

प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्