यसपालीको चुनावमा इस ! तँलाई भोट (भिडियो)
नमस्ते भनी, आमाबुवा भनी,
गरिबको अगाडि हरियो नोट गनी,
भोट जितेपछि कता हराइस
यसपालीको चुनावमा इस तँलाई भोट
नमस्ते भनी, आमाबुवा भनी,
गरिबको अगाडि हरियो नोट गनी,
भोट जितेपछि कता हराइस
यसपालीको चुनावमा इस तँलाई भोट