Deshko News
१८ आश्विन २०८०, बिहिबार

समीक्षा अधिकारी र बसन्त थापाको ‘खिच फोटो खिच’ सार्वजनिक (भीडीओ)



काठमाडौं, साउन १६ । गायिका समीक्षा अधिकारी र बसन्त थापाको स्वरमा नयाँ गीत ‘खिच फोटो खिच’ सार्वजनिक भएको छ।

गीतको म्युजिक भीडीओ निरोज भट्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। रमेश परियारको शब्द तथा संगीत रहेको गीतको भीडीओमा समारिका ढकाल, स्मारिका ढकाल, सुमन परियार र सुरेश कोहिलको नृत्य छ।

कृष्ण केसीले संगीत संयोजन गरेको गीतको भीडीओको छायांकन राजेश घिमिरेले गरेका छन् । गीतको भिडिओलाई सुजन कोइरालाले सम्पादन गरेका छन्।

प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News