चितवन–१ मा एमालेको अग्रता, रास्वपा तेस्रोमा



चितवन, फागुन २२ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ मा एमालेले सुरुवाती अग्रता लिएको छ ।

आज बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमाले उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत पाएर अग्रता बनाएका हुन् । उनलाई कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् । उनले १९६ मत प्राप्त गरेका छन्

यसैगरी रास्वपा उम्मेदवार हरि ढकाल तेस्रो स्थानमा छन् । उनले ७१ मत पाएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्