झापा–५ मा बालेनले अग्रता बढाउँदै, यस्तो छ पछिल्लो अपडेट



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो अग्रता बढाउँदै लिएका छन् ।

बालेनले १० हजार १९० मत पाउँदा उनका प्रतिद्वन्दी एमालेका उम्मेदवार केपी शर्मा ओलीले ४ हजार ८७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले जम्मा ९० मत पाएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्