मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौँ, २८ वैशाख। मन्त्रिपरिषद बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान साढे १० बजे बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकका एजेन्डा खुलाइएको छैन।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार