रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशका ८ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । कोशी प्रदेशमा १४ जिल्ला मध्ये धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको भइरहेको केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।

कोशी प्रदेश निर्वाचित जिल्ला सभापतिहरू :

सुनसरी : सागर दाहाल

झापा : ओम भण्डारी

ताप्लेजुङ : राजन कुमार गुरुङ

मोरङ : भरत कँडेल

तेह्रथुम : सुमन खत्री

भोजपुर : ख्यामबहादुर भुजेल

संखुवासभा : भक्तनारायण श्रेष्ठ

ओखलढुंगा : कृष्णबहादुर थापा

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्