स्विट्जरल्यान्ड खेलमा फर्कियो



काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत हाल जारी खेलमा स्विट्जरल्यान्डले पनि अर्जेन्टिनाविरुद्ध गोल फर्काएको छ।

७० मिनेटमा खेल जारी रहँदा दुवै टोली अहिले १-१ गोलको बराबरीमा खेलिरहेका छन्।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्