प्रचण्डलाई भेट्न जाँदै गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकै निवामा जाने भएका छन्।
थापा र प्रचण्डबीच दिउँसो १ बजे प्रचण्ड निवासमा भेटवार्ता हुने तय भएको भएको नेकपा स्रोतले जनाएको छ।
छलफलमा समसामयिक राजनीतिक विषयलमा छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार










