एमएको परीक्षाफल प्रकाशित


 


काठमाडौँ, असार २२

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को जनसङ्ख्या अध्ययन र इतिहास विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । रासस

प्रकाशित मिति: २२ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्