अाज पनि ४ दशमलव १ म्याग्निच्युडको दुई पराकम्प, ३० मिनेटमा २ झट्का


 


काठमाडौं,  असार २३

१२ बैसाasar-23खको भूकम्पका पराकम्प आउने जारी छ । बुधबार विहानै २ पराकम्प भएका छन् । पछिल्लो पराकम्प १० बजेर १९ मिनेट जाँदा दोलखा केन्द्र भएर ४ म्याग्निच्युडको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघि आजै विहान ९ बजेर ५५ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव २ म्याग्निच्युडको पराकम्प भएको थियो ।

बैशाख १२ को विनाशकारी भूकम्पछि नेपालमा हजारौं पराकम्पन महसुस गरिएको छ । यस्ता धक्का ठूलो भूकम्पपछि महिनौं सम्म गैरहन सक्ने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: २३ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्