यस्तो छ सरकारको नीति तथा कार्यक्रम (सबै विवरण सहित)


 


काठमाडौं, असार २३

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति डा.रामवरण यादवले व्यवस्थापिका संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

संविधानसँगै शान्ति प्रक्रियाका बाँकी काम पनि तार्किक निष्कर्षमा पुर्‍याउने, मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन दिगो आर्थिक विकासको बाटामा देशलाई अग्रसर गराउने, भूकम्पबाट सिर्जित महाविपत्तिपछि नवनिर्माण,  पुनःस्थापना एवम् पुनर्निर्माण, सुशासन प्रवद्र्धन, ऊर्जा विकास र कृषिको आधुनिकीकरणलाई नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ ।

हेर्नहोस् नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम

प्रकाशित मिति: २३ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्