टिकट बिवादले सिरहामा देउवा र पौडेल पक्षबीच यसरी भयो कुटाकुट (हेर्नुहोस् भिडियो)


 


काठमाडौं, भदौ २१

उम्मेदवार छनौटको विवादले नेपाली कांगे्रसको जिल्ला पार्टी कार्यालय सिरहामा कुटाकुट भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच झडप भएको हो ।

दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

सिरहा नगरपालिका पूर्वउपमेयर एवं जिल्ला सचिव उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्ष दाबी गर्दै आएका थिए ।

हेर्नुहोस कांग्रेस पार्टी कार्यालय कसरी रणभुमी बनेको थियो भिडियो

https://www.youtube.com/watch?v=GqggLpp93As

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्