जब एक युवतीले कुकुरलाई नै यसरी बलत्कार गरिन्


 


एउटी रुसी महिलाले कुकुरमाथि बलात्कार गरी उसको लिंग नै भाँचिदिएकी छन् । ती महिला मस्कोनिवासी ३४ वर्षीय सर्गेइ गेन्नाडीकी मित्र हुन् ।

उनले आफू मस्कोबाहिर जाँदा ती महिलालाई घरको र आफ्नो कुकुरको रेखदेख गर्ने जिम्मा लगाएका थिए । घर फर्किंदा कुकुर छट्पटाइरहेको थियो ।

उसको लिंगबाट रगत निस्किरहेको देखेपछि तत्कालै अस्पताल पुर्याए । चिकित्सकले बलात्कारक्रममा जबर्जस्ती गर्दा कुकुरको लिंगभित्रको नरम हड्डी भाँचिएको बताए ।

स्वास्थ्य परीक्षणपछि अस्पतालले कुकुर बलात्कृत भएको प्रमाणपत्र पनि मालिक गेन्नाडीलाई दिइसकेको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: १० श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्