यसरी ढलेको रहेछ धरोहरा (भिडियो सहित हेर्नुहोस्)


 


काठमाडौ, साउन १४

बैशाख १२ गतेको भूकम्पले करिब ९ हजार जनाको ज्यान लियो । कतिपय अझै अस्पतालमा छन् भने कयौ घरबारबिहिन बनेका छन् ।

थुप्रै सास्कृतिक धरोहरहरु ध्वस्त भएका छन् । नेपालको एउटा गौरब धरहरा पनि भूकम्पको पहिलो झट्कामै माटोमा मिल्न पुगे ।

छुट्टी दिनमा धरहरा चढ्न पुगेका थुप्रैले ज्यान गुमाए भने केही घाइते भए ।  भूकम्पको पहिलो धक्कामै यसरी ढलेको थियो धरहरा ।

भिडियो हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्