गुरु पूर्णिमाको दिन यस्तो देखियो चन्द्रमा (हेर्नुहोस् तस्बिर सहित)


 


moon - Copyभोजपुर, साउन १६

गुरु पूर्णिमाको राति भोजपुरबाट देखिएको यो चन्द्रमा निकै चम्किलो देखिएको थियो । सूर्यको प्रकाश चन्द्रमा पर्दा यो चम्किने गर्छ। यसरी चम्किँदा पहेँलो वा सेतो देखिने अवस्थालाई चलचल्तीको भाषामा ‘ब्लुमुन’ अर्थात् नीलो चन्द्रमा भनिने गरेको छ।

खगोल वैज्ञानिकहरु बोलचालको भाषामा भनिए जस्तो यो दुर्लभ भने मान्दैनन्। नीलो चन्द्रमा देखिने समयमा एउटै महिनामा दुईवटा पूर्णिमा परेका हुन्छन्। जुलाइ २ मा पूर्णिमा परेकोमा शुक्रबार ३१ मा नीलो चन्द्रमा देखिएको हो। पछिल्लो पटक ब्लुमुन सन् २०१२ को अगस्ट ३१ मा देखिएको थियो। आगामी नीलो चन्द्रमा २०१८ जनवरी ३१ मा देखिनेछ।

IMG_5094
IMG_5093

यो पनि पढ्नुहोस्

अाज चन्द्रमा यस्तो देखिँदैछ !

प्रकाशित मिति: १६ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्